ललितपुर जिल्लाको दक्षिणी भूभाग, सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर महादेवको मन्दिर परिसर र वरिपरिको वस्तीमा आजभोली पनि रातको समयमा नन्दी डुलिरहेको आवाज मानिसहरुका कानमा गुञ्जन्छन् । स्थानियहरु शक्तिले भरिपूर्ण नन्दी नै घुमेको आवाज हो भनेर भन्ने गर्दछन् । मानिसहरु युगको कुरामा आधुनिक र उत्तरआधुनिक युगमा प्रवेश गरिसकेको…